समाचार
ग्यालरी
सुनकोशी गाउँपालिकाद्वारा "लैंगिक हिँसा विरुद्ध १६ दिने अभियान" कार्यक्रमको आयोजना गरिएको छ " लैंगिक हिँसा अन्त्यको प्रतिबद्धता :व्यक्ति समाज र एक्यबद्धता" भन्ने मूल नाराका साथ सुनकोशी गाउँपालिकाको आयोजना र सामुदायिक बिकास कार्यक्रम सिन्धुली ,जनजाती समाज बिकास कार्यक्रम सिन्धुली को आर्थिक सहयोगमा लैंगिक हिँसा बिरुद्धको १६ दिने अभियान आज मिति २०७७ साल मंसिर १० गते सुरु गरिएको छ |
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना सम्वन्धी अभिमुखिकरण तथा दर्ता प्रणालीको ३ दिने प्रशिक्षण कार्यक्रम अन्तर्गत पहिलो खण्डको अभिमुखिकरणको कार्यक्रम सुनकोशी गाउँपालिकाका प्रमुख दिपा बोहोरा दाहालज्यूको अध्यक्षतामा वसि आदरणीय उपाध्यक्ष दिर्बु सिं मुक्तान, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, सामाजिक विकास शाखा प्रमुख कपिल अधिकारी, पन्जीकरण शाखा प्रमुख काशिनाथ नेपाल , MIS Operator श्याम कुमार घलान,MIS field Assistant प्रदिप माझी र नारायण राना मगरको साथै वडा अध्यक्ष तथा वडा सचिवको विशेष उपस्थितिमा मिति २०७७/०६/०५ मा सम्पन्न भई दोश्रो र तेस्रो दिन वडा सचीव तथा कम्
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान