FAQs Complain Problems

ग्यालरी

३५ वर्ष माथि ५९ वर्ष सम्मका अविवाहित एकल महिला, माध्यम र सामान्य (ग र घ ) अपाङ्ग भएका च्यक्ति र आमा बाबुको संरक्षण र रेखदेखबाट वन्चित बालबालिकालाई आर्थिक सहायता वितरण तथा विपन्न परिवार सदस्यलाई इन्डक्सन चुलो यस सुनकोशी गाउपालिकाको सात वटै वडाहरुमा  वितरण गरियो ।

मिति: 06/07/2023 - 10:46
, , , , , , ,

सुनकोशी गाउँपालिका वडा न. ७ मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत सात (७) दिने तरकारी खेती तालिम र मौरीपालन तालिम समपन्न भयो ।तालिम समापन पश्चात् तालिममा सहभागी कृषकहरु लाई आधुनिक तरिकाको मौरी गोला सहितको घार र अन्य सामाग्री वितरण गरियो । समापन कार्यक्रम वडा अध्यक्ष लोक बहादुर कार्कीको अध्यक्षतामा र गाउँपालिका अध्यक्ष दिपा वोहोरा दाहाल ज्युको प्रमुख अतिथिमा साथै उपाध्यक्ष कपिल कोइराला ज्युको विशेष अतिथी ,गाउँ कार्यपालिका सदस्यज्यु सामाजिक विकास शाखा प्रमुख कपिल अधिकारी सर , तालिम प्रशिक्षक, लगायत अन्य कर्मचारीको उपस्थित रहेकोे थियो ।

मिति: 05/10/2023 - 16:40
, , , ,

Pages