FAQs Complain Problems

सु.गा.पा. कार्यपालिका भवन

Read More

सु.गा.पा कार्यालय परिसर

Read More

रामटारबाट देखिएको दृश्य

Read More

वि.पी. राजमार्ग

Read More

नमस्ते सुनकोशी गाउँपालिका

Read More

स‌ंक्षिप्त परिचय

नेपालको मानचित्रमा साविक मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलको मध्य भागमा अवस्थित सिन्धुली एक पहाडी जिल्ला हो । प्राकृतिक रूपमा यो जिल्ला भित्री मधेशको समथर भुमिदेखि लिएर पहाडी भुभाग रहेको जिल्ला हो । तराईको चुरे क्षेत्रदेखि लिएर पहाडी महाभारतसम्म फैलिएको यो जिल्ला झण्डै नेपालको नक्सा जस्तै पूर्व पश्चिम फैलिएको छ । यस जिल्लाको सदरमुकाम सिन्धुलीमाढी हाे ।

योजना सम्पन्न भएपछि उपोभोक्ता समितिले अन्तिम भुक्तानी लिनका लागि गा.पा. मा के के कागजात पेश गर्नुपर्छ ?

  1. उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निवेदन पत्र।
  2. लागत ईष्टिमेट, नक्सा तथा डिजाईन ।
  3. नापी निरिक्षण ।
  4. कार्य सम्पन्न प्रतिवेदन ।
  5. विलभरपाईहरु
  6. डोरहाजिर समितिको अध्यक्षले प्रमाणित गरेको ।
  7. योजनाको फोटोहरु, सूचना पार्टी ।
  8. सार्वजनिक परिक्षण प्रतिवेदन ।
  9. आयोजना स्थलको अनुगमन प्रतिवेदन र समितिको वैठक निर्णयहरु ।
  10. वडा अध्याक्षले पेश गरेको सिफारिस ।
  11. प्राविधिकले पेश गरेको टिप्पणी अादेश ।
  12. गाउँपालिका स्तरिय अनुगमन तथा मुल्याङ्कन समितिको प्रतिवेदन ।
  13. सम्झौता तथा आयोजना खाता ।

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9851292655
अधिकृत सातौं
9844216422
सूचना अधिकारी
9851016771