FAQs Complain Problems

ग्यालरी

सुनकोशी गाउपालिका सिन्धुली तथा मातहतका वडा कार्यालय बाट प्रवाह गरिने बस्तु तथा सेवाको गुणस्तर सम्बधि सार्बजनिक सुनुवाई कार्यक्रमको झलकहरू सुनकोशी गाऊपालिका-१ पानीपोखरी दुम्जा ।

मिति: 05/21/2024 - 08:52
, ,

सुनकोशी गाउँपालिका कृषि विकास शाखाको आ.व.२०८०/०८१ को स्विकृत वार्षिक कार्यक्रम अन्तर्गत ७५%प्रतिशत अनुदानमा स्प्रेयर ट्याङ्की वितरण गर्नुहुदै। गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल ज्यु,उपाध्यक्ष कपिल कुमार कोईराला ज्यु,प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी सर तथा कृषि विकास शाखाको कर्मचारीहरु ।

मिति: 05/21/2024 - 08:48
, , , ,

सुनकाेशी गाँउपालिकाकाे बाल अधिकार संरक्षण रणनीति तर्जुमा सम्बन्धि २ दिने कार्यशाला गाेष्ठी ताज रिसाेर्ट मुलकाेटमा शुरु भएको छ ।

मिति: 05/21/2024 - 08:44
,

मिति २०८१/०२/०७ गते सुनकोशी गाउँपालिका र UNDP/RERAS को आर्थिक सहयोगमा सुनकोशी गाउँपालिका वडा नम्बर ६ तिनखोप्रेमा तिनखोप्रे लिफ्ट सिचाई आयोजनाको गाउँपालिका अध्यक्ष श्री दिपा बोहोरा दाहाल ज्यु, को प्रमुख आतिथ्यमा, गाउँपालिका उपाध्यक्ष श्री कपिल कुमार कोईराला ज्यु,प्रमुख प्रशासकीय अर्जुन दर्जी ज्यु,आयोजनाका प्रतिनिधी ज्युहरु तथा कृषि विकास शाखाका कर्मचारीहरु लगायत स्थानीय बासिहरुको उपस्थितिमा शिलान्यास गरियो । उक्त सिचाई आयोजनाको लागत अनुमान करीब १ करोड ५० लाख रहेको छ। उक्त आयोजनाले सुनकोशी नदि बाट तिनखोप्रेमा लिफ्ट मार्फत पानी पुर्याई करीब १९२ रोपनी जग्गा सिन्चित हुनेछ र उक्त जग्गामा सुनकोशी

मिति: 05/21/2024 - 08:42
, , ,

सुनकोशी गाउँपालिकाको आ.व.२०८०/०८१ को स्विकृत वार्षिक कार्यक्रम अनुसार कागती पकेट निरन्तरता कार्यक्रम संचालनको लागी  सुनकोशी गाउँपालिका र सुनकोशी गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री बहुउद्देश्यीय कृषक समूह कोटगाउ बिच (५०%) लागत साझेदारीमा कागती पकेट निरन्तरता कार्यक्रम संचालन गर्नको लागी भएको सम्झौता अनुसारको कार्यक्रमको अनुगमन तथा  कृषि सामाग्री  वितरण कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रम  सुनकोशी गाउँपालिका उपाध्यक्ष कपिल कुमार कोईराला ज्यु को प्रमुख अतिथिमा, कृषि विकास शाखाका कर्मचारीहरु तथा कृषकहरुको उपस्थितिमा  सम्पन्न भयो 

मिति: 03/31/2024 - 14:23
, , , ,

बालबालिकाले समान रुपले सिक्ने परियोजनाको सामाजिक लेखापरीक्षण तथा सुनकोसी गाउँपालिका र PLAN नेपाल बिचको साझेदारी कार्यक्रम हालका लागि सकिएकाले PLAN का सरहरुको बिदाई लगायतका कार्यक्रम सुनकोसी गाउँपालिकाका अध्यक्ष दिपा वोहोरा दाहालद्वारा सम्पन्नका झलकहरु !!

मिति: 03/19/2024 - 13:25
, ,

सुनकोशी गाउँपालिकाको आ.व.२०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार पकेट क्षेत्र निर्माण कार्यक्रम अन्तर्गतको तकारी पकेट कार्यक्रम संचालनको लागी  सुनकोशी गाउँपालिका र सुनकोशी गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री सितलपाटि दुग्ध उत्पादक कृषि सह्कारी बिच(५०%) लागत साझेदारीमा तरकारी पकेट कार्यक्रम संचालन गर्नको लागी भएको सम्झौता अनुसारको कार्यक्रमको अनुगमन तथा  कृषि सामाग्री  वितरण कार्यक्रम सम्पन्न भयो ।

मिति: 03/13/2024 - 21:53
, , , ,

आज मिति २०८०/११/३० गते सुनकोशी गाउँपालिका रामटार, सिन्धुलीमा स्थानीय तहमा महामारी व्यवस्थापन पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माणको लागि १ दिने अभिमुखिकरण कार्यक्रमका केहि झलकहरु ।

मिति: 03/13/2024 - 12:19
, , , , ,

Pages