Submitted on: Wed, 05/17/2023 - 15:35
आज मिति २०८०/०२/०३ गते सुनकोशी गाउपालिकाका अध्यक्ष श्री दिपा वोहोरा दाहाल ज्युको अध्यक्षतामा सुनकोशी गाउपालिका अन्तर्गतका ११ वटै स्वास्थ्य संस्थामा सुत्केरी तथा नवजात सिसु कार्यक्रमका लागि तपसिल वमोजिम सामानहरु वितरण गरियो l