Submitted on: Wed, 04/05/2023 - 12:55
सुनकाेशी गाँउपालिकामा अब माेबाइल बैंकिङ (क्यू आर काेड/QR CODE) मार्फत राजस्व र राजस्व स्वरुपका गाउँपालिकालाई बुझाउनुपर्ने अन्य रकम गाउँपालिकाकाे आन्तरिक राजस्व खातामा जम्मा गराउन सकिनेछ ।
याे सेवा वडा कार्यालयहरुमा समेत सुचारु हुनेछ ।