रोजगार रणनीति तर्जुमाका लागि सार्वजनिक सुझाव माग सम्बन्धि अत्यन्त जरुरि सूचना !!
तपशील :
१ . रोजगार दाता सर्वेक्षण फारम (अनुसूची २ ):- https://shorturl.at/nqNR6
२. सम्बन्धित सरोकारवाला सर्वक्षण फारम (अनुसूची ३ )
गाउँपालिका, वडा कार्यालयहरु, स्वास्थ्य संस्था र विद्यालयहरुकाे सेवा प्रवाह प्रति नागरिकको केही गुनासाहरु भए टिपाेटकाे लागि साेधपुछ कक्षमा गुनासाे दर्ता रजिस्टर राखिएको व्यहाेरा अनुराेध छ ।