Submitted on: Thu, 05/13/2021 - 12:50
सुनकोशी गाउँपालिका सिन्धुली को अस्थाई कोभिड १९ अस्पताल को लागि देहायको संख्या र योग्यता
भएको प्राविधिक कर्मचारीहरु करारमा नियुक्त गर्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुले
यो सुचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र दिनको २ : ०० बजे सम्म राजस्व तिरेको