Submitted on: Sun, 05/23/2021 - 13:02
बिश्वव्यापी महामारीको रुपमा नया भेरिएन्ट सहितको दोश्रो लहरको कोभिड १९ को संक्रमण फैलिरहेको देखिन्छ |यस सुनकोशी गा.पा क्षेत्रमा २०७८/०१/१५ देखि २०७८/०२/०५ सम्म ३९९ जनाको स्वाब संकलन गरि PCR परिक्षण गराउँदा २०७८/०२/०९ सम्म १०६ जनामा कोभिड पोजिटिभ देखिएको जस मध्य २७ जना निको भएका र २०७८/०२/०७ र २०७७