FAQs Complain Problems

२५ घरधुरीलाई ५०० लिटर र १००० लिटरको ड्रम खरिद गरी वितरण गरियो l

सुनकोशी गाउँपालिका १ नं. वडा कार्यलयको चालु आ. व. को स्वीकृत योजनाहरु मध्ये सन्नेसीडाँडा र एकहाते कात्तिके पाखाका २५ घरधुरीलाई ५०० लिटर र १००० लिटरको ड्रम खरिद गरी सुनकोशी गा. पा. अध्यक्ष्य श्री दिपा बोहोरा दाहालको बिशेष उपस्थिती तथा वडा जनप्रतिनिधिहरुको उपस्थितिमा वितरण गरियो ।

प्रकार:

आर्थिक वर्ष: