FAQs Complain Problems

एकीकृत घुम्ती सिविर समाप्त l

सुनकाेशी गाँउपालिकाकाे एकीकृत घुम्ती शिविर आज समापन भएको छ । ७ वटै वडाकाे केन्द्र देखि टाढा रहेका ७ क्षेत्रमा शिविर संचालन हुँदा ४७ जनालाई जेष्ठ नागरिक परिचयपत्र , ३०० जना महिलाहरुमा पाठेघर स्क्रिनिङ तथा प्रजनन स्वास्थ्य सम्बन्धि परीक्षण, १९ वटा उद्याेग तथा फर्महरु दर्ता , १०२४ जना कृषकलाई बीउ बिजन तथा कृषि ज्ञान र कृषि पुस्तक वितरण , १०२७ जना कृषकलाई पशुपंक्षीकाे लागि ओैषधी वितरण १०२४ जनाकाे सुगर र रक्तचाप परिक्षण , ९ वटा बाेका बन्ध्याकरण र १ जनाले अपांगता परिचयपत्र वितरण भएको छ । शिविरमा सम्बन्धित क्षेत्रका नागरिकहरुकाे उत्साहजनक उपस्थिति भएको थियाे ।

प्रकार:

आर्थिक वर्ष: