FAQs Complain Problems

गाउँपालिकाको निर्णय

सुनकाेशी गाँउपालिका अध्यक्ष श्री दिपा बाेहाेरा दाहाल ज्यूले मिति २०८० साल असार १ गते शुक्रबार दाेस्राे गाँउसभाकाे दाेस्राे वर्षे अधिवेशनकाे पहिलाे वैठकमा पेश गर्नुभएकाे आ.व. २०८०/०८१ काे नीति तथा कार्यक्रम पारित भई सार्वजनिकरण गरिएकाे ।

सूचना ।

कृषि विकास कार्यक्रमको प्रस्ताव माग सम्बन्धमा ।

मिति २०७८ साल वैशाख ३० गतेका दिन दिनको १ः०० बजे बसेको कार्यपालिकाको बैठकको निर्णयहरु |

आज मिति २०७८ साल वैशाख ३० गतेका दिन दिनको १ः०० बजे यस सुनकोशी गाउँपालिकाका अध्यक्ष श्री दिपा बोहोरा दाहाल ज्यूको अध्यक्षतामा गाउँ कार्यपालिकाको बैठक बसी तपसिल बमोजिमको प्रस्ताव माथि छलफल गर्ने निर्णय गरीयो ।

निर्णयहरु

निर्णय नं. १