समाचार
सुनकोशी गाउँपालिका न्यायिक समिति द्वारा संचालित जनप्रतिनिधिहरु र सरोकारवालाहरुको एकदिने कानुनी साक्षरता कार्यक्रम सम्पन्न
मिति २०८१ असार ११ गते सुनकोशी गाउँपालिका न्यायिक समिति द्वारा संचालित जनप्रतिनिधिहरु र सरोकारवालाहरुको एकदिने कानुनी साक्षरता कार्यक्रम प्रमुख आतिथ्यता दिपा वोहोरा दाहाल ज्यु र कपिल कुमार कोइराला ज्यु को अध्यक्षतामा सम्पन्न भयो । उक्त कार्यक्रम सिन्धुली जिल्ला अदालतको श्रेस्तेदार विदुर प्रसाद कोइराला, तहसिलदार अनिता खरेल र लुम्बिनी विकास बैंकका डाइरेक्टर अधिवक्ता केशव खतिवडाले प्रशिक्षण दिनुभयो।