समाचार
सुनकोशी गाउँपालिका दोश्रो गाउँसभाको १५ औ अधिवेशनको ३० औ वैठकमा २०८१/८२ को नीति तथा कार्यक्रम पेश
मिति २०८१ असार १ गते सुनकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, रामटार, सिन्धुलीमा दोश्रो गाउँसभाको १५ औ अधिवेशनको ३० औ वैठकमा २०८१/८२ को नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष श्री दिपा वोहोरा दाहाल, उपाध्यक्ष श्री कपिल कुमार कोइराला, सभा सचिव अर्जुन दर्जी लगायत सम्पूर्ण सभा सदस्यज्युहरुको उपस्थितिमा पेश भएको छ ।