समाचार
सुनकोशी गाउँपालिकामा घुम्ती सिविर सम्पन्न
मिति २०८१ साल बैशाख २४ गते वडा न १ सिमलचाैरबाट शुभारम्भ भई मिति २०८१ साल जेठ १ गते वडा न ३ काे सतिदेवि आवि ताम्लिङमा संचालन भई समापन भएको सुनकाेशी गाउपालिकाले घुम्ती शिविरमा देहाय बमाेजिम सेवाहरु प्रदान भएको छ ।
१.स्वास्थ्य सुगर प्रेसर चेकजाँच तथा स्वास्थ्य परामर्श ६८७ जनालाई
२.जेष्ठ नागरिक परिचयपत्र वितरण ६७ जनालाई
३.कृषि तरकारीको विउबिजन वितरण ७७४ जनालाई
४.पशुपन्क्षी ओैषधी उपचार ओैषधी वितरण ५९५ जनालाई