FAQs Complain Problems

सूचना !सूचना !!सूचना !!!तलब निकासा सम्बन्धि सूचना !!

विषय : निकासा सम्बन्धमा |

श्री सबै सामुदायिक विद्यालयहरु,
सुनकोशी गाउँपालिका, सिन्धुली ।

प्रस्तुत विषयमा सुनकोशी गाउँपालिका अन्तरगतका सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत शिक्षक,
बाल विकास सका तथा विद्यालय कर्मचारीहरुको ख्रावण, भाद्र र असोज महिनाको तबल भत्ता तथा चाडपर्व
खर्च निकासा भैसकेको ब्यहोरा जानकारी गराइन्छ । बाल विकास सकालाई प्रदेश सरकार तथा स्थानीय
सरकारबाट प्राप्त हुने प्रोत्साहन रकम र विद्यालय कर्मचारीहरुलाई स्थानीय सरकारबाट प्राप्तहुने प्रोत्साहन
रकम निकासा हुने क्रममा रहेको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । निकासाको विस्तृत विवरण
यसै साथ संलग्न दस्तावेज  मा हेरी निकासा भएको रकम घटीबढी
भएमा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखामा तत्काल जानकारी गराउनु हुन समेत अनुरोध छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: