FAQs Complain Problems

QR code मार्फत सजिलै राज्श्व र अन्य रकम गाउपालिकामै बुझाउन सकिने सम्बन्धि सुचना

सुनकाेशी गाँउपालिकामा अब माेबाइल बैंकिङ (क्यू आर काेड/QR CODE) मार्फत राजस्व र राजस्व स्वरुपका गाउँपालिकालाई बुझाउनुपर्ने अन्य रकम गाउँपालिकाकाे आन्तरिक राजस्व खातामा जम्मा गराउन सकिनेछ ।

याे सेवा वडा कार्यालयहरुमा समेत सुचारु हुनेछ ।

इमेल र सामाजिक सञ्जालहरु मार्फत कागजपत्र आदानप्रदान गरि फेसलेस सेवा समेत प्रदान हुने व्यहाेरा सबैकाे जानकारीकाे लागि अनुराेध छ ।

आर्थिक वर्ष: