FAQs Complain Problems

सूचना !सूचना !!सूचना !!! सेवा प्रबाह बन्द गर्ने सम्बन्धि सूचना !!

श्री लघुवित्त/जिवन विकास लघुवित्त /सपोर्ट माइक्रोफाइनान्स /गणपति माइक्रोफाइनान्स,
सुनकोशी  शाखा, सिन्धुली ।

श्री सहकारी संस्थाहरु सबै,
सुनकोशी शाखा, सिन्धुली ।

बिषय : सेवा प्रवाह बन्द गर्नुहुन ।

उपरोक्त सम्वन्धमा विश्वव्यापी कोरोना महामारीले उत्पन्न परिस्थितिका कारण यस सुनकोशी
गाउँपालिका क्षेत्रमा पनि कोरोना संक्रमितको संख्या वढ्दै गईरहेका सन्दर्भमा स्वास्थ्य सुरक्षा सर्तकतालाई
उच्च प्राथमिकता दिदैं सुनकोशी गाउँपालिका क्षेत्रभित्र सञ्चालित सबै संघसंस्था तथा कार्यालयहरु मिति
२०७७/५/२३ गते सम्म बन्द गर्ने गाउँ कार्यपालिकाको निर्णय बमोजिम तहाँ कार्यालयबाट सम्पादन हुने
सबै गतिविधिहरु मिति २०७७/०५/२३ सम्मको लागि बन्द गरिदिनुहुन आदेशानुसार अनुरोध छ । कोरोना
महामारी रोकथाम तथा व्यवस्थापनमा तपाईको सहयोगको लागि धन्यवाद दिन चाहान्छौं ।
 

आर्थिक वर्ष: