FAQs Complain Problems

सूचना !सूचना !!सूचना !!! बन्दाबन्दि थप गरिएको सम्बन्धि सूचना !!

उपरोक्त सम्वन्धमा मिति २०७७/०४/२९ गते बसेको गाउँ कार्यपालिकाको बैठकबाट कोविड-१९
नियन्त्रण तथा रोकथामका लागि मिति २०७७/०४/३० गते राति १२:०० देखि मिति २०७७/०५ १३ गते
राति १२:०० सम्मका लागि सुनकोशी गाउँपालिका क्षेत्रमा लागु गरिएको बन्दावन्दिको जानकारी यहाँहरु
सबैलाई अवगत गराउदैं थप कार्य गर्नका लागि बन्दावन्दिको अवधि बढाउन भनि गा.पा.स्तरिय कोविड-१९
नियन्त्रण तथा रोकथाम समितिबाट निर्णय सिफारिस भई आएकोमा मिति २०७७/०५/१३ गते राती १२:००
बजे सम्मको लागि गरिएको बन्दा्बन्दिको अवधि १० दिन थप गर्ने मिति २०७७/०५/११ को गाउँ
कार्यपालिकाको निर्णय बमोजिम मिति २०७७/०५/२३ गते राती १२:०० बजे सम्मका लागि बन्दाबन्दि थप
गरिएको हुनाले गाउँपालिका कार्यालय तथा मातहतको सबै कार्यालयबाट प्रदान हुने अत्यावश्यक सेवा
बाहेकका सवै सेवाहरु बन्द गरिएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ ।

आर्थिक वर्ष: