समाचार
सुनकोशी गाउपालिकाका वडाहरुलाई खानेपानी पाइप वितरण
सुनकोशी गाउँपालिकाको विभिन्न वडाहरुमा मिति २०८१ साल वैशाख महिना खडेरीका कारण आगलागि भइ खानेपानीको पाइप डढेलोबाट क्षति भएको हुनाले तपशिलका वडाहरुको उपभोक्ताहरुलाई भेला गराई सुनकोशी गाउँपालिकाका अध्यक्ष श्री दिपा वोहोरा दाहाल ज्यु, उपाध्यक्ष कपिल कुमार कोइराला ज्यु लगाएत विभिन्न वडाका वडाअध्यक्ष ज्युहरुद्वारा खानेपानी पाइप वितरण गरियो ।
तपशिल:-
वडा नं १
* ज्वालादेवी मा.वि - ४०० मिटर
* देवीस्थान खानेपानी- ५०० मिटर
* रुपाटार खानेपानी - ६०० मिटर
* ज्वालादेवी मा.वि देवीस्थान र कामिटोल (३२mm) - २०० मिटर
* ज्वालादेवी मा.वि देवीस्थान र कामिटोल (२० mm)- ७०० मिटर
ढुंगेधारा पाइप योजना - ५० मिटर
* देवीस्थान सिचाई - ३०० मिटर
* धारापानी घ्याम्पाटार (स्वास्थ्य , कार्तिकेखोला, मानेडाडा) गरि जम्मा - १३०० मिटर
गजुलीदह खानेआनी - १२० मिटर
वडा नं २
*कार्तिकेखोला, भुसुने, पात्ले, वाजो हाईडाडा गरि ३२mm - १०० मिटर
र २५/१६ - २४९५ मिटर
वडा नं ६
* धोवीखोला चारघरे - ९०० मिटर
* भन्ज्यांग नेवारबारी ४० mm-१४८५ मिटर
२० mm - १३०० मिटर
* माथिल्लो चैनपुर, भदौरे (३२mm) -१०० मिटर
२०/१६ - २०० मिटर
वडा नं ४
* ठुलेखोल्सा पन्चकन्या खानेपानी ३२mm - १००० मिटर
२०/१६ - ३०० मिटर