FAQs Complain Problems

उत्कृस्ट बिधार्थी पुरस्कार वितरण तथा अवकाश प्राप्त शिक्षक सम्मान कार्यक्रम सम्पन्न |

यस सुनकोशी गा.पा आदरणीय अध्यक्ष श्री दिपा वोहोरा दाहाल , उपाध्यक्ष दिर्व सिं मुक्तान, प्रमुख प्रशासकीय अधिकृत श्री Bikash Sundas , ५ नं वडा अध्यक्ष श्री कृष्ण राज दाहाल ,३ नं वडा अध्यक्ष श्री राम चन्द्र आचार्य ,शिखा शाखा प्रमुख Om Gautam ,सुनकोशी शिक्षक महासंघ अध्यक्ष Shankar Upreti शिक्षक संघठन प्रतिनिधि तुलसी प्रसाद प्याकुरेल ,बिनोद न्यौपाने ,विकल पौडेल ,रेडियो महाभारतका अध्यक्ष मिनकुमार दाहाल लगायत गाउँ शिक्षा समितिका सदस्य हरुको उपस्थिति मा स्थानीय तहमा ब्रिति संस्थागत गरेर शिक्षा जगतमा राम्रा बालबालिकालाई सम्मान दिई सिकाइमा प्रभावकारिता र प्रतिस्पर्धामुखी बनाउने लक्ष्य साथ यस सुनकोशी गापा अन्तर्गत पर्ने सम्पूर्ण सामुदायिक बिद्यालय हरुको आधारभूत तह कक्षा ८ को अन्तिम परिक्षा प्राप्त GPA का आधारमा उत्कृस्ट १७ जना छात्राछात्रहरुलाई गा पा शिक्षा शाखा द्वारा ०७६ को प्रोत्साहन वृत्ति प्रदान गरिएको छ जस मध्य देविस्थान माध्यामिक बिद्यालय वालुवा बाट १४ जना छात्र छात्रा हरु रहेका छन् भने विनायक आ. वि कालिमाटी ,गणेश माध्यामिक बिद्यालय थापाथुम्का र प्रग्रतिशील मा वि रातामाटा बाट क्रमश १ ,१ जना रहेका छन् |
साथै शिखाको क्षत्रमा अग्रणी स्थानमा रही कार्य गरि शिक्षाको ज्योतिलाई फैलाउन अहोरात्र खट्नु भएका अबकास प्राप्त ९ शिक्षक लाई सम्मान प्रदान गरिएको छ |

आर्थिक वर्ष: