FAQs Complain Problems

ग्यालरी

३ महिने आधारभुत कम्प्युटर तालिम सुनकाेशी गाउँपालिकामा जेष्ठ महिना देखि सुचारु भइरहेको छ । गा. पा. मा रहेका व्यक्तिहरुलाई आत्म निर्भर बनाउन सीपमुलक कम्प्युटर तालिम आयोजना गरिएको हो ।

तालिम Wave Communication and computer language का कम्प्युटर प्रशिक्षक रोहित पहाडीले प्रशिक्षण दिनु भएको छ ।

मिति: 07/14/2018 - 15:53
, , , , , , , , , , ,

सुनकोसी गाउपालिकाको तेस्रो गाउँ सभा
सुभारम्भ कार्यक्रम
आ.ब २०७५/ २०७६

मिति: 06/25/2018 - 11:57
, , , , , ,

Pages