FAQs Complain Problems

स्वास्थ्य संस्थाजन्य फोहोर व्यबस्थापन केन्द्रको उद्घाटन

सुनकोशी गाउपालिका वडा नं. ३ को स्वास्थ्य चौकीमा वास एस.डी.जी. इनोभेसन फन्ड र प्लान इन्टरनेसनल नेदरल्यान्ड्स को आर्थिक सहयोग द्वारा निर्मित स्वास्थ्य संस्थाजन्य फोहोर व्यबस्थापन केन्द्रको गाउपालिका अध्यक्ष श्री दिपा वोहोरा दाहाल ज्यु र सु.गा.पा. ३ का वडा अध्यक्ष श्री चन्द्र बहादुर श्रेष्ठ ज्यु बाट उद्घाटन गरियो l

प्रकार:

आर्थिक वर्ष: