FAQs Complain Problems

सुनकोशी गाउपालिका वडा नं. ४ मा 6000 (छ हजार) कागतिको बेर्ना तथा ढुसिनासक बिषादी वितरण

सुनकोशी गाउँपालिका वडामा ४ मा रहेको बहुउद्देश्यीय कृषक समूह कोट्गाउमा साना व्यवसायिक कागति विकास कार्यक्रम अन्तर्गत सुन कागती 5000 र 1000 तेह्रथुम स्थानीय जातको गरि जम्मा 6000 (छ हजार) कागतिको बेर्ना तथा ढुसिनासक बिषादी वितरण गरियो ।
उक्त कार्यक्रम सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा ज्यु को प्रमुख अतिथिमा,सुनकोशी गाउँपालिका आर्थिक बिकास समिती संयोजक तथा ५ न. वडा का वडाधक्ष सुरथ बसेल,वडा न.४ का वडाधक्ष यम बहादुर जर्गा तथा कृषि विकास शाखाको कर्मचारीको उपस्तिथिमा कार्यक्रम सम्पन्न भयो ।

प्रकार:

आर्थिक वर्ष: