नेपालको मानचित्रमा साविक मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलको मध्य भागमा अवस्थित सिन्धुली एक पहाडी जिल्ला हो । प्राकृतिक रूपमा यो जिल्ला भित्री मधेशको समथर भुमिदेखि लिएर पहाडी भुभाग रहेको जिल्ला हो । तराईको चुरे क्षेत्रदेखि लिएर पहाडी महाभारतसम्म फैलिएको यो जिल्ला झण्डै नेपालको नक्सा जस्तै पूर्व पश्चिम फैलिएको छ । यस जिल्लाको सदरमुकाम सिन्धुलीमाढी हाे ।
उपर्युक्त सम्बन्धमा सुनकोशी गा.पा. वडा नं. ३ स्थित झा.रा. स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी १५ शैयाको अस्पताल निर्माण गर्न आवश्यक पर्ने ७ रोपनी २ आना जग्गा एउटै जग्गाधनीले प्रदान गरेमा जग्गाधनीको पूरा...