Home » गाउँपालिकाबाट संचालित लाेक सेवा तयारी कक्षा नासु तथा खरिदार पदकाे काेर्स पूरा गरि समापन l
गाउँपालिकाबाट संचालित लाेक सेवा तयारी कक्षा नासु तथा खरिदार पदकाे काेर्स पूरा गरि समापन l
गाउँपालिकाबाट संचालित लाेक सेवा तयारी कक्षा नासु तथा खरिदार पदकाे काेर्स पूरा गरि समापन भएको छ । सहभागी विद्यार्थी भाइवहिनीहरुलाई नासु प्रथमपत्रकाे सामान्यज्ञान र आइक्यू भएको बुक वितरण गरिएको छ ।