FAQs Complain Problems

सूचना तथा समाचार

साेधपुछ कक्षमा गुनासाे दर्ता रजिस्टर राखिएको व्यहाेरा l

गाउँपालिका, वडा कार्यालयहरु, स्वास्थ्य संस्था र विद्यालयहरुकाे सेवा प्रवाह प्रति नागरिकको केही गुनासाहरु भए टिपाेटकाे लागि साेधपुछ कक्षमा गुनासाे दर्ता रजिस्टर राखिएको व्यहाेरा अनुराेध छ ।

QR code मार्फत सजिलै राज्श्व र अन्य रकम गाउपालिकामै बुझाउन सकिने सम्बन्धि सुचना

सुनकाेशी गाँउपालिकामा अब माेबाइल बैंकिङ (क्यू आर काेड/QR CODE) मार्फत राजस्व र राजस्व स्वरुपका गाउँपालिकालाई बुझाउनुपर्ने अन्य रकम गाउँपालिकाकाे आन्तरिक राजस्व खातामा जम्मा गराउन सकिनेछ ।

याे सेवा वडा कार्यालयहरुमा समेत सुचारु हुनेछ ।

Pages